मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

चिनियाँ उपमन्त्री र प्रचण्डविच भेटवार्ता


  • माउन्टेन खबर
  • सोमवार, पुस १३, २०७७
  • 276
    SHARES

१३ पुस, काठमाडौं । नेपाल भ्रमणको क्रममा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोली नेपाल आएसंगै नेपालका शिर्ष नेताहरु संग भेटवार्ता गरिरहेको छ। भेटवार्ताको क्रममा उक्त चिनियाँ उपमन्त्रीको टोलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको छ । भेटवार्ताका लागि चिनियाँ टोली प्रचण्ड निवास खुमलटार पुगेको छ ।

उक्त भेटमा नेकपाको समुहगत विभाजन, प्रतिनिधिसभा विघटन लगायतका समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ ।

आइतबार दिउँसो नेपाल आएको चिनियाँ टोलीले आइताबाई नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि अलग–अलग भेटवार्ता गरेको थियो ।

सो टोलीले आज नेकपाका अर्का अध्यक्ष माधव कुमार नेपालसँग पनि भेटवार्ता बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }