आइतवार, बैशाख २३, २०८१

पूर्व क्रिकेटर चालिसेले बाँडे विपन्नलाई राहत


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २४, २०७७
  • 850
    SHARES

पूर्व क्रिकेटर बरदान चालिसे  ५१ परिवारलाई राहत  उपलब्ध गराएका छन्। काठमाण्डौ महानगर पालिका बडा नंम्वर ४ मा बसोबास गर्ने क्रिकेटर चालिसेले सोही क्षेत्रमा बसोवास गर्ने विपन्न तथा असहाय परिवारलाई राहत उपलब्ध गराएका हुन्।

सो कार्यक्रमका लागी समाजसेवी एंव नेपाली कांग्रेस प्रदेश नम्वर ५का उपसभापति तथा प्रदेश ५क सभापति भैरब सापकोटा,  नेपाली कांग्रेस काठमाण्डौ जिल्ला सदस्य अनिशराम भट्टराई र नेपाली कांग्रेस वडा ४ ईकाई सभापति राम प्रसाद न्यौपानेले सहजिकरण गर्नु भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }