बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतको अर्थव्यवस्था नियन्त्रणमा राख्न केन्द्रिय बैंकद्वारा राहत प्याकेज घोषणा


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २३, २०७८
  • 520
    SHARES

काठमाडौं, २२ वैशाख 

भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले अर्थतन्त्र नियन्त्रणमा राख्न महत्वपूर्ण घोषणा गरेको छ। गर्भनर शक्तिकान्त दासले कोरोना महामारीको समयमा भारतको अर्थतन्त्रलाई बिग्रन नदिन थुप्रै रातह प्याकेजको घोषणा गरेका छन् ।

उनले पाँच अर्ब भारुको कोभिड–१९ स्वास्थ्य सुविधाको घोषणा गरेका छन्। यसबाट बैंकहरुले रिपो दरमा खोप निर्माता, खोप ढुवानी, निर्यातकलाई सरल किस्तामा ऋण उपलब्ध गराउन सक्ने छन्।

यस्तै अस्पतालको सुविधा थपका लागि अतिरिक्त कर्जा दिने र साना कारोबारीलाई सहुलियतपूर्ण ऋण दिने घोषणा पनि उनले गरेका छन् । कोरोनाल महामारीले भारतका साना व्यवसायहरू र एमएसएमईहरूलाई सबैभन्दा कमजोर बनाएको विश्लेषण छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)