आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रतिगमनको पनि नयाँ भेरियन्ट आउन सक्छ : भट्टराई


  • माउन्टेन खबर
  • सोमवार, साउन २५, २०७८
  • 231
    SHARES

२५ साउन, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिगमनको नयाँ भेरियन्ट आउन सक्ने बताउनुभएको छ।

उनले सामाजिक सञ्जालमार्फत् पहिलो असंवैधानिक भेरियन्ट पराजित भएपनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सनको भेरियन्ट आउनसक्ने बताउनुभएको हो ।

दोस्रो भेरियन्ट संविधानको आत्मा मार्नेगरी आउनसक्ने भएकाले उहाँले सबै आ आफ्ना पार्टी र गुटतिर नफर्किन सचेत गराउनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }