आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस प्रतिनिधिमण्डल र भाजपाका अध्यक्ष नाड्डाबिच भेटवार्ता


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज २२, २०७८
  • 159
    SHARES

काठमाडौं ,२२ असोज

भारत भ्रमणमा गएका कांग्रेसका प्रतिनिधिमण्डलले भारतीय जनता पार्टी (भाजपा)का नेताहरुसँग भेट गरेको छ।

भाजपाको निमन्त्रणमा भारत गएका सहमहामन्त्री डा प्रकाशशरण महतको नेतृत्वमा दिल्ली पुगेका कांग्रेस नेता उदय शमशेर राणा र अजय चौरासियाले बिहीबार भाजपाका अध्यक्ष जेपी नाड्डासँग भेटवार्ता गरेको हो।

भेटमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले र नेता डा आश्विन जोहर सहभागी थिए।

भेटमा दुई पार्टीबीच सम्बन्ध विस्तारका बारेमा सौहार्द कुराकानी भएको राणाले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }