सोमवार, अशोज १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

शुक्रबार, फाल्गुन ३०, २०८१

काठमाडौँ-  प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादनकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिनुभएको छ । आयोगको...

गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

शुक्रबार, फाल्गुन ३०, २०८१

काठमाडौँ – नेपाली सुनचाँदी बजारमा आज साता कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज प्रतितोला चार हजार रुपैयाँ बढ्दै नयाँ...

सुनको मूल्यमा नयाँ रेकर्ड

बिहिबार, फाल्गुन २९, २०८१

काठमाडौं –  महिलाको आर्थिक सशक्तीकरण गर्न सकेमात्रै सिंगो समाज र देश समृद्ध हुने सरोकारवालाहरुले बताएका छन् । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल केन्द्रीय महिला...

महिलाहरु आर्थिक रूपमा सशक्त भएमात्रै देशको अर्थतन्त्रमा पनि सकारात्मक परिवर्तन आउँछ : उपसभामुख

बुधबार, फाल्गुन २८, २०८१

काठमाडौँ- पछिल्लो सात कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा आज भने दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १७...

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

बुधबार, फाल्गुन २८, २०८१

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडले वैदेशिक शिक्षा तथा भाषा परिक्षाका लागि लाग्ने विभिन्न शुल्कहरुको अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट...

ग्लोबल आइएमई बैंकबाट वैदेशिक शिक्षा तथा भाषा परिक्षाका लागि लाग्ने शुल्कको अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट

बुधबार, फाल्गुन २८, २०८१

काठमाडौं –  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्थानीय तह र प्रदेशले गर्ने काम संघले गर्नु संविधान र संघीयताको मर्म र भावना विपरित हुने बताउनु...

स्थानीय र प्रदेशको काम संघले गर्नु संविधानको मर्म विपरित : अर्थमन्त्री पौडेल

बुधबार, फाल्गुन २८, २०८१

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा भरतराज आचार्य मनोनित हुनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार आचार्यलाई कोषाध्यक्षमा...

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा भरतराज आचार्य मनोनित

बुधबार, फाल्गुन २८, २०८१

काठमाडौँ –  निजी क्षेत्रबाट सञ्चालित दूरसंचार कम्पनी एनसेलले नेपालमा थ्रिजी बन्द गर्ने घोषणा गरेको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा प्रवन्ध सञ्चालक जाब्बोर...

एनसेलले २०२५ भित्रै थ्रिजी बन्द गर्ने

बुधबार, फाल्गुन २८, २०८१

काठमाडौँ –  नेपालको दूरसञ्चार क्षेत्र सङ्कट नजिक पुगेकोेले सरकारले सुरक्षा र संरक्षणका लागि विशेष जोड दिनुपर्ने सरोकारवालाहरुले जनाएका छन् । नेपाल आर्थिक पत्रकार समाज...

सङ्कट नजिक दूरसञ्चार क्षेत्र, सुधारमार्फत संरक्षणमा जोड

बुधबार, फाल्गुन २८, २०८१

काठमाडौँ –  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको उद्योग क्षेत्र यतिबेला समृद्धितर्फ उन्मूख रहेको बताउनुभएको छ । मेरो अटोले आज यहाँ आयोजना गरेको अटोमोटिभ...

उद्योग क्षेत्र समृद्धिको बाटोमा छः उद्योगमन्त्री भण्डारी
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)