काठमाडाैँ – सरकारले अब आयोजना प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प प्रदान गर्ने नीति लिएको छ । अगामी आर्थिक वर्ष (२०८३–८४)को नीति तथा कार्यक्रम...
काठमाडौं – नागरिक लगानी कोष र लक्ष्मी सनराइज बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोषको व्यवस्थापन गर्नेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा कोषका निर्देशक...
भक्तपुर- प्राकृतिक सुन्दरताले भरिपूर्ण भक्तपुर र काभ्रेपलान्चोक जिल्लाको साँध भक्तपुरको सूर्य विनायक नगरपालिका–८ र काभ्रेको पनौती नगरपालिका–१ को संगम स्थलमा अवस्थित भिलेज हाईल्याण्ड रिसोर्ट...
काठमाडाैँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ३८ दशमलव १९ अङ्कले उकालो लागेर दुई हजार ७८३ दशमलव ८५ मा पुगेको छ ।...
काठमाडाैँ – बजेट तथा स्रोत सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न निर्माण व्यवसायीहरुले माग गरेका छन् । विगतमा स्रोत सुनिश्चित नगरी ठेक्का खोल्दा धेरै...
काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९८ हजार...
काठमाडौं- नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्षमा आयकरको न्यूनतम सीमा १० लाख पुर्याउँदै करको दायरा घटाउन माग गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट...
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान० ले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट तथा कार्यक्रमका लागि ५३ बुँदे सुझाव पेस गरेको छ । अर्थमन्त्री...
काठमाडौँ- गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । सुन तोलामा रु एक हजारले घटेको छ भने चाँदीको मोल...
काठमाडौँ– बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले सोमबारदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६ वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]
प्रधान सम्पादक : प्रदीप चापागाँई
सल्लाहकार : राम लामा अविनाषि
संञ्चालक : अनिता चापागाँई (आचार्य)
© 2026 All right reserved to mountainkhabar.com | Site By : SobizTrend Technology