बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सोमवार, चैत्र ३०, २०७७

३० चैत्र, काठमाडौं । भारतमा कोरोना संक्रमण बढेर दैनिक कीर्तिमान बनाउन थालेको छ । आइतबार भारतमा एक लाख ६९ हजार ९१४ संक्रमित पाइएका छन्...

भारतमा आइतबार एक लाख ६९ हजार भन्दा बढी संक्रमित भेटिए

सोमवार, चैत्र ३०, २०७७

काठमाडौं, ३० चैत्र मुलुकमा पछिल्लो सयम कोरोना संक्रमण तीव्र रूपमा बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५३२ जनामा गरिएको परीक्षणमा ३३७...

उकालो लाग्दै कोरोना संक्रमणको ग्राफ

आइतवार, चैत्र २९, २०७७

२९ चैत्र , काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका भित्रिने मुख्य २ नाकामा कोरोना संक्रमणको जोखिम घटाउन चेक जाँचमा कडाइ गर्नुपर्ने बताइरहे...

नागढुङ्गा र पुर्वी नाका साँगा भञ्ज्याङमा छैन सुरक्षा कडा

आइतवार, चैत्र २९, २०७७

२९ चैत्र, काठमाडौं। नेपालमा कोरोनाभाइरस संक्रमणदर उकालो लाग्ने क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा थप ३६७ जनामा संक्रमण पुष्टि भएको छ । ३...

आज थप ३६७ जनामा कोरोना संक्रमण

आइतवार, चैत्र २९, २०७७

२९ चैत्र, काठमाडौं। देशभर दिनप्रतिदिन कोरोनाभाइरसको संक्रमणको दोस्रो चरण बढ्दै गएपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)को गम्भीर ध्यानाकर्षण भएको छ। कोभिड–१९ संकट व्यवस्थापन...

कडा स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सन्चालन गर्नुपर्नेमा प्याब्सनको जोड

आइतवार, चैत्र २९, २०७७

२९ चैत्र, काठमाडौं । अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड १८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६६ हजार ७६४ जनामा संक्रमण पुष्टि...

अमेरिकामा कोरोना संक्रमित हुनेको संख्या ३ करोड १८ लाख नाघ्यो

आइतवार, चैत्र २९, २०७७

२९ चैत्र, काठमाडौं । भारतमा कोरोना भाइरसविरुद्धको खोपको १० करोड मात्रा लगाइएको छ। संक्रमणको दोस्रो लहर अति तीव्र गतिमा बढिरहेका बेला खोप अभियान पनि...

भारतमा कोरोनाविरुद्ध खोपको १० करोड मात्रा लगाइयो

आइतवार, चैत्र २९, २०७७

२९ चैत्र, बैतडी। बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण...

भारतबाट फर्केका ८ जनामा कोरोना पुष्टी

आइतवार, चैत्र २९, २०७७

२९ चैत्र, काठमाडौं । भारतमा कोरोनाको दोस्रो लहर दिन प्रतिदिन खतरनाक हुँदै गइरहेको छ । यहाँ शनिबार एक लाख ५२ हजार ५ सय ६५...

भारतमा भयावह बन्दै स्थिति, एकैदिन भेटिए १ लाख ५२ हजार भन्दा बढी संक्रमित

शनिबार, चैत्र २८, २०७७

२८ चैत्र, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार २८८ जनामा संक्रमण पुष्टि भएकोमा शनिबार सो...

देशभर थप ३३७ जनामा कोरोना संक्रमण

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)