सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बिहिबार, माघ ८, २०७७

काठमाडौं,८ माघ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोनाविरुद्दको १० लाख डोज खोप हस्तान्तरण गरिएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन कोत्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई...

प्रधानमन्त्री ओलीलाई कोरोनाविरुद्दको खोप हस्तान्तरण

बिहिबार, माघ ८, २०७७

८ माघ, काठमाडौं । बिहिबार देशभर ३३६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ३०...

बिहिबार थप ३३६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

बिहिबार, माघ ८, २०७७

८ माघ पुणे । कोरोना भाइरस विरूद्धको खोप बनाइरहेको भारतको पुणेस्थित सेरम इन्स्टिच्युट अफ इन्डियामा आगलागी भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार सेरमको टर्मिनल नम्बर १...

कोरोनाविरुद्दको खोप उत्पादक सेरम इन्स्टिच्युटमा आगलागी

बिहिबार, माघ ८, २०७७

काठमाडौँ, ८ माघ । भारत सरकारले अनुदान उपलब्ध गराएको कोरोना खोप नेपाल भित्रिएको छ । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी स्वास्थ्यमन्त्री हृदयदेश त्रिपाठी र...

भारतले अनुदानमा उपलब्ध गराएको कोरोना खोप नेपाल भित्रियो

बिहिबार, माघ ८, २०७७

काठमाडौं । सरकारले भारतले उपलब्ध गराएको खोप पाँच दिनभित्र जिल्लाका भण्डारणसम्म पुर्याइसक्ने योजना बनाएको छ । खोप लगाउने दिन भने अझै तय हुन सकेको...

भारतले उपलब्ध गराएको खोप पाँच दिनभित्र जिल्लाका भण्डारणसम्म पुर्याइसक्ने

बिहिबार, माघ ८, २०७७

काठमाडौं । नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप आज (बिहीबार) काठमाडौं आइपुग्दै छ । सो खोप जोखिममा...

आज भारतबाट कोरोना खोप नेपाल ल्याइँदै

बुधबार, माघ ७, २०७७

काठमाडौं,७माघ । बुधबार ३१८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ५ हजार १२ जनामा पिसिआर परीक्षणमा थप ३१८ जनामा संक्रमण...

थप ३१८ जनामा संक्रमण पुष्टि

बुधबार, माघ ७, २०७७

७ माघ, काठमाडौं। भारत सरकारले नेपाललाई कोरोना विरुद्दको १० लाख डोज खोप अनुदानमा दिने भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र...

भारतद्वारा नेपाललाई १० लाख डोज कोरोना भ्याक्सिन अनुदान

बुधबार, माघ ७, २०७७

–डा विनय रेग्मी साधारणतय वाथरोग भनेको जोर्नी सुनिने र दुख्ने हो । योबाहेक वाथरोगका धेरै लक्षण हुन सक्छन् । लामो समय ज्वरो आउने, हातखुट्टा निला...

वाथरोग र यसका लक्षणहरु

बुधबार, माघ ७, २०७७

७ माघ, काठमाडौं । मंगलबार त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा डाक्टरमाथि गरिएको दुर्व्यबाहरप्रति घोर भत्सर्ना गर्दै, सोसाईटी अफ एनेस्थेसियोलोजिष्ट अफ नेपालले विरोध जनाएको छ । संस्थाका...

डाक्टरमाथि गरिएको हातपातप्रति डाक्टरहरुद्वारा विरोध
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)