सोमवार, बैशाख ३१, २०८१

आइतवार, अशोज १८, २०७७

बुटवल,१८ असोज । प्रदेश नं ५ सरकारले शुक्रबार प्रदेशसभामा प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्तावका पक्षमा मतदान गर्न सत्तापक्षीय दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...

प्रदेश ५: राजधानी र नामको प्रस्तावमा मतदान गर्ने नेकपाको निर्णय

शनिबार, अशोज १७, २०७७

काठमाण्डौ,१७ असोज।    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास) जुम्लालाई अत्याधुनिक एम्बुलेन्स उपलब्ध भएको छ । भारतीय राजदूतावासको सहयोगमा प्रतिष्ठानलाई एम्बुलेन्स प्राप्त भएको हो ।...

भारतीय राजदूतावासको सहयोगमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पायो एम्बुलेन्स

शुक्रबार, अशोज १६, २०७७

रुपन्देही,१६ असोज । प्रदेश ५को राजधानी दाङको भालुवाङमा बनाउने निर्णयको विरोधमा रुपन्देहीका विभिन्न ठाउँमा प्रर्दशन भएको छ । प्रदेश सभामा शुक्रबार आन्तरिक मामिला तथा कानुनमन्त्री...

प्रदेश ५को राजधानी दाङको भालुवाङमा बनाउने निर्णयको विरोधमा प्रर्दशन

शुक्रबार, अशोज १६, २०७७

हेटौंडा, १६ असोज । बागमती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सृजनाका लागि सहुलियतपूर्ण ब्याजदरमा ३ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ । हालै...

उत्पादन तथा रोजगारीका लागि सहुलियतपूर्ण ऋण लगानी गर्दै बागमती प्रदेश सरकार

बिहिबार, अशोज १५, २०७७

  लोकेन्द्र तामाङ (लाङटाङ खबर ), रसुवा, १५ असोज, रसुवाको उत्तरगया गाउँपालिकाको एक बिद्यालयमा जोरबिजोर प्रणाली मार्फत पठनपाठन सुरु भएको छ । जिल्लाको उत्तरगया गाउँपालिका २...

रसुवाको उत्तरगया गाउँपालिकाको एक बिद्यालयमा जोरबिजोर प्रणाली मार्फत पठनपाठन

बिहिबार, भदौ २५, २०७७

धनगढी,२५ भदौ। सुदूरपश्चिमका किसानहरु यतिवेला धान खेतमा मल राख्न रायासनिक मल नपाएर समस्यामा परेका छन् । एकातिर कोभिड १९ संक्रमणको उच्च जोखिम छ भने...

सुदूरपश्चिममा रासायनिक मल अभाव

आइतवार, भदौ २१, २०७७

काठमाडौँ, २१ भदौ ।  गत श्रावण ३० गते सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नं २ लिदि सिङ्गो गाउँ भीषण पहिरो गइ ज्यान गुमाउनेहरुमा श्रद्धाञ्जली,...

प्रदेशका सामाजिक बिकास मन्त्री र ने.क.पाका नेता कार्यकर्ता द्दारा राहात बितरण

शुक्रबार, भदौ १९, २०७७

रसुवा, १९ भदौ।   अहिले रसुवाको पर्यटकीय पहिचान लाङटाङ, गोसाइकुण्ड अनि तामाङ सम्पदा मार्गले बोकेका छन् । यी सम्पदाले विश्वव्यापी पहिचान बनाउदा जिल्ला भित्र यस्ता...

पर्यटकिय गन्तव्यको रुपमा बिकास हुदै साङ्जेन भ्याली

आइतवार, साउन ३२, २०७७

चितवन। चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले आज एक सूचना...

चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

बुधबार, साउन २८, २०७७

रसुवा, २८ साउन । कोभिड–१९ नियन्त्रणका लागि जिल्लाभित्र सञ्चालित सार्वजनिक बस सेवा बन्द भएको छ । आन्तरिकभन्दा बाह्य यात्रुको आवागमन बढ्न थालेको र स्वास्थ्यका...

रसुवामा चल्दै आएका सार्वजनिक यातायात बन्द
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ