शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

मङ्लबार, जेष्ठ २५, २०७८

२५ जेठ, कैलाली । सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ । प्रदेशसभा बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत लिनका लागि प्रस्ताव पेश गर्नुभएको...

सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु

मङ्लबार, जेष्ठ २५, २०७८

२५ जेठ, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेशसभामा पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावबारे प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले तटस्थ भूमिका निर्वाह गर्ने...

सुदुरपश्चिममा कांग्रेस तटस्थ रहने

मङ्लबार, जेष्ठ २५, २०७८

२५ जेठ, कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार विहान बसेको संसदीय दलको...

मुख्यमन्त्री भट्टलाई एमालेले विश्वासको मत दिने

सोमवार, जेष्ठ २४, २०७८

सुदूरपश्चिम,२४ जेठ कोभिड—१९ बाट उत्पन्न बहुपक्षीय असरलाई निराकरण गर्ने गरी सुदूरपश्चिम प्रदेश सरकारले नयाँ बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सभाको आज बसेको बैठकमा...

बजेट कोरोनाको बहुपक्षीय असरको क्षति न्यूनीकरण र अर्थतन्त्रका पुनरुत्थानमा केन्द्रित

सोमवार, जेष्ठ २४, २०७८

२४ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मङ्गलबार प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ । आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र...

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले विश्वासको मत लिने

सोमवार, जेष्ठ २४, २०७८

२४ जेठ, काठमाडौं । नेकपा एमाले सुदूरपश्चिमको प्रमुख सचेतकको जिम्मेवारी प्रदेशसभा सदस्य दुर्गाकुमारी बिकलाई दिइएको छ । आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका संसदीयदलका नेता...

सुदूरपश्चिमको एमाले प्रमुख सचेतकको जिम्मेवारीमा दुर्गा बिक

शुक्रबार, जेष्ठ २१, २०७८

२१ जेठ, काठमाडौं । पार्टी निर्णय विपरीत सुदूरपश्चिम प्रदेशमा नेकपा(माओवादी केन्द्र) नेतृत्वको सरकारलाई समर्थन जारी राख्ने निर्णय गर्नुभएका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर...

एमाले अध्यक्ष ओलीद्वारा सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता शाहसँग स्पष्टीकरण माग

सोमवार, जेष्ठ १७, २०७८

१७ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेश कमिटीले नेकपा एमालेको पार्टीको निर्देशन विपरीत सरकारमा गएको भन्दै ६ जना मन्त्री र प्रदेशसभा संसदीय दलका सचेतकलाई कारबाहीको...

सुदुरपश्चिमका ६ मन्त्रीलाई कारबाही गर्न सिफारिस

शनिबार, जेष्ठ १५, २०७८

१५ जेठ, काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ६ जना मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । शुक्रबार मात्र नियुक्त भएका तीन मन्त्री र तीन...

एमालेले सोध्यो सुदुरपश्चिमका ६ मन्त्रीलाई स्पष्टिकरण

शुक्रबार, जेष्ठ १४, २०७८

कैलाली , १४ जेठ सुदूरपश्चिम प्रदेश सरकारमा ४ मन्त्री थप गरिएको छ । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार सरकार पुनर्गठन गर्नुभएको हो । प्रदेश सरकारको सामाजिक...

सरकार पुनर्गठन, चार मन्त्री थप
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ