बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन


  • माउन्टेन खबर
  • मङ्लबार, साउन १२, २०८३
  • 54
    SHARES

काठमाडाैँ –  नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधन भएको छ । जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचाररत श्रेष्ठको मंगलबार निधन भएको हो ।

श्रेष्ठलाई नेपाली कांग्रेसले वरिष्ठ नेताका रूपमा घोषणा गर्ने तयारी गरेको थियो । यस विषयमा कांग्रेस कार्यसमितिको बैठकले निर्णय गर्ने बताइएको थियो ।

श्रेष्ठको निधनप्रति नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)