काठमाडौं, ३० चैत्र नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीलाई मुख्य प्रायोजन गर्न आज (सोमबार) नेपाल क्रिकेट संघ (क्यान) र चौधरी ग्रुपबीच सम्झौता भएको छ । राजधानीमा भएको...
३० चैत्र, काठमाडौं । चौधरी ग्रुपले १९ वर्षमुनिको क्रिकेट टोलीलाई प्रयोजन गर्ने भएको छ । पाँच वर्षको प्रायोजन सम्झौतामा सोमबार नेपाल क्रिकेट संघ (क्यान)...
रसुवा, ३० चैत । नयाँ वर्ष २०७८ को अवसरमा रसुवामा जिल्ला स्तरिय खुल्ला भलिवल प्रतियोगिता सुरु भएको छ । रोङ्गा युवा सोसाईटी नेपालको आयोजनामा जिल्लाको...
२९ चैत्र, कास्की । गण्डकी प्रदेश सरकारको प्रादेशिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने बहुप्रतिक्षित योजना तीन वर्ष देखि अन्यौलमा छ । सरकार गठन भएलगत्तै करिव...
२९ चैत्र, काठमाडौं । साविक उपविजेता दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै १४औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी सुरुवात गरेको छ...
२८ चैत्र, काठमाडौं । गोर्खा ब्वाइज रुपेन्देहीलाई ट्राइब्रेकरमा हराउँदै भारतको पन्जाब पुलिस विराटनगरमा जारी विराट गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो खेलमा...
२७ चैत्र, काठमाडौं । कोरोना संक्रमण बढीरहेको बेला भारतमा इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको चौधौं संस्करण सुरु हुँदै छ । शुक्रबार हुने उदघाटन खेलमा गत...
२७ चैत्र, काठमाडौं । युरोपा लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनअन्तर्गत पहिलो लेगमा म्यानचेस्टर युनाइटेडले ग्रानााडालाई उसैको घरेलु मैदानमा २–० ले हराएको छ । भिक्टर लिन्डेलोफको...
काठमाडौं ,२७ चैत्र विश्वकै सर्वाधिक लोकप्रिय क्रिकेट लिग, इन्डियन प्रिमियर लिगको चौधौं संस्करण आजबाट सुरु हुँदैछ । कोभिड- १९ को प्रकोप खेपिरहेको भारतले सम्पूर्ण सुरक्षा...
२६ चैत्र, काठमाडौं । पाँचौ आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियसिपमा पुरुष तर्फ हेल्प नेपाल स्पोर्ट्स क्लबले उपाधि उचाल्दा महिला...
माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६ वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]
सल्लाहकार : राम लामा अविनाषि
संञ्चालक : अनिता चापागाँई (आचार्य)
© 2026 All right reserved to mountainkhabar.com | Site By : SobizTrend Technology