काठमाडौं, १७ वैशाख नेपाल पर्यटन बोर्डका सदस्य तथा पर्यटन व्यवसायी ङावाङिमा शेपालार्ई कोरियन सरकारले कोरियनअल्पाइन फेडेरेशनको नेपालस्थितलियजनअफिसको अध्यक्षका रुपमानियुक्तगरेको छ । कोरियाको राजधानीसियोलमाआयोजित फेडेरेशनको ६०...
काठमाडौं, १६ वैशाख आजबाट स्थगन गर्ने भनिएको सम्पूर्ण उडानहरु पूर्ववत रुपमा संचालन गर्न वायुसेवा संचालक संघ नेपालले आग्रह गरेको छ । संघले नयाँ लट...
काठमाडौं, १६ वैशाख त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि नेपालमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै अब...
काठमाडौं, १६ वैशाख पर्यटन मन्त्रालयले बीबीसी मास्टर सेफ द प्रोफेसनल २०२० का उपविजेता सन्तोष साहलाई पर्यटन सद्भावना दूत नियुक्त गर्ने भएको छ । मन्त्रालयले साहलाई...
भैरहवा ,१६ वैशाख मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहिबार वाइडबडी ए–३३० जहाजले ‘अपरेशनल पर्फमेन्स टेस्ट फ्लाइट’ सम्पन्न गरेको छ । त्रिभुवन...
काठमाडौं, १५ वैशाख मुलुकको पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो...
भैरहवा, १५ वैशाख भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज अप्रेसन फ्लाइट हुने भएको छ । यसअघि नयाँ वर्षका दिन हुने भनिएको अप्रेसन फ्लाइट स्थगित गरिएको...
फक्ताङलुङ,१४ वैशाख कञ्चनजङ्घा हिमाल आरोहण गर्नका लागि ४७ आरोही आधार शिविर पुगेका छन् । यस वर्ष यतिधेरै आरोही कञ्चनजङ्घा आरोहण गर्न एकैपटक आधार शिविर पुगेका...
काठमाडौं, ११ वैशाख यस वर्षको स्प्रिङ सिजनमा हिमाल आरोहणका लागि ८४४ जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार १०४ वटा टीमका ६५८ जना पुरुष र १८६...
रसुवा, १० वैशाख वसन्त ऋतुको आगमनसँगै रसुवाका उच्च भागमा आन्तरिक एवं बाह्य पर्यटकको चहल पहल बढ्दै गएको छ । कोभिड सङ्क्रमणको समस्या शून्यमा झरेसँगै दैनिक १०÷१५...
माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६ वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]
प्रधान सम्पादक: प्रदीप चापागाँई
सल्लाहकार : राम लामा अविनाषि
संञ्चालक : अनिता चापागाँई (आचार्य)
© 2026 All right reserved to mountainkhabar.com | Site By : SobizTrend Technology