मङ्लबार, जेष्ठ १, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

लकडाउनले सदरमुकाम धुन्चे सहितका बजार सुनसान (फोटो फिचर)


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र ११, २०७६
  • 849
    SHARES

बिश्वभर संक्रमणको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड १९ संक्रमण नेपालमा पनि देखिएपछि सरकारले आजदेखि एक साताका लागि देशै लकडाउन गरेको छ ।

सरकारले आजबाट देशभर लक डाउन गरे पछि रसुवाको सदरमुकाम धुन्चे सहित मुख्य बजार सुनसान भएको छ । सदरमुकाम धुन्चे सहित स्याफ्रुबेशी, कालिकास्थान, बेत्रावती लगायतका बजार बिहानै देखी सुनसान भएका छन् ।

 

जिल्लामा अत्यावश्यक बाहेक कुनै पनि सवारी साधन चलेका छैनन् भने मानिसहरु छिटपुट रुपमा देखिएका छन् । सडकमा निस्किएका कतिपय मानिसहरूलाई प्रहरीले सम्झाएर घर फर्काइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }