बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चीनका राष्ट्रपतिलाई प्रचण्डको पत्र


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १७, २०७६
  • 1.1K
    SHARES

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना भाइरस विरुद्धको लडाइँमा सहयोग गर्न चीन सरकारलाई आग्रह गरेका छन् ।

अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव एवं राष्ट्रपति सी चिनफिङलाई पत्र लेखी सो आग्रह गरेका हुन । कोरोना विरुद्धको लडाइँमा चीनले प्राप्त गरेको सफलताप्रति बधाई दिँदै अध्यक्ष प्रचण्डले सोही खालको सहयोग नेपाललाई पनि गर्न आग्रह गरिएको उहाँका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिएका छन् ।

अध्यक्ष प्रचण्डले तीन दिनअघि सो पत्र पठाएको सचिवालयले आइतबार जानकारी दिएको छ । कोरोना महामारीविरुद्ध लड्न पर्याप्त मेडिकल सामग्री आवश्यक रहेको स्पष्ट गर्दै अध्यक्ष प्रचण्डले यसबेला चीनले गर्ने सहयोगप्रति नेपाली जनता आभारी हुने पत्रमा उल्लेख गरेका छन्

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)