मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लकडाउनको आज २४ औ दिन ,अत्यावश्यक सवारी र केही पास बाहक सवारी मात्रै सञ्चालनमा


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ४, २०७७
  • 282
    SHARES


कोरोना भाइरस कोभिड—१९ संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले जारी गरेको लक डाउनको आज २४ औ दिन पुगेको छ ।

गत चैत ११ गतेबाट हक हप्ताका लागि जारी गरिएको लक डाउन संक्रमणको जोखिम बढेसँगै पटक पटक थपिँदै आएको छ । पछिल्लो समय सरकारले एकै पटक १२ दिन लक डाउनको अवधि बढाएर बैशाख १५ गतेसम्म पुर्याएको छ ।

लक डाउनका कारण उपत्यका सुनसान भएको छ । अत्यावश्यक सवारी र केही पास बाहक सवारी मात्रै सञ्चालनमा आएका छन् । सरकारले अनावश्यक रुपमा घर बाहिर ननिस्किन गरेको छ । सुरक्षा निकाय, एम्बुलेन्स, दैनिक उपभोग्य सामान ढुवानीका सवारी फाट्टफुट्ट चलेका छन् । ठाउँ ठाउँमा चेकजाँच भइरहेपनि केही व्यक्तिहरु अनावश्यक रुपमा सवारी चलाइरहेको पाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)