अहिले वसन्त ऋतुको मौसम छ । वसन्त ऋतु भन्ने बितिक्कै फूलको सम्झना आउँछ । जताततै फूलहरु फुलेका छन् ।जता जतै कोरोनाको सन्त्रास फैलिरहेको अहिलेको समयमा केन्द्रिय प्रशासनिक कार्यालय सिंहदरवार भने फुलै फुलले ढकमक्क छ।
प्रतिक्रिया
सम्बन्धित समाचार










तस्विर सविन धमला