शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

उपत्यकामा भाटभटेनीका ६ शाखा खुल्यो, एक पटकमा १० जना मात्र प्रवेश


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख ५, २०७७
  • 406
    SHARES

काठमाडौं । लक डाउनमा दैनिक उपभोग्य सामाग्री खरिदका लागि उपभोक्तालाई सहज बनाउन भाटभटेनी सुपरमार्केटले उपत्यकामा ६ शाखा खोल्ने भएको छ । सुपरमार्केटका चिफ अपरेटिङ अफिसर पानु पौडेलले काठमाडौं, भक्तपुर र ललितपुरका उपभोक्तालाई मध्यनजर गरि शाखाहरु सुचारु गर्न लागिएको बताए ।

उनका अनुसार महाराजगन्ज, नक्साल, कंलकी, पुरानो भाटभटेनी, भक्तपुर र पुल्चोकको स्टोर खुल्ने छ । ती स्टोरहरु दैनिक दिउँसो १ वजेदेखी बेलुका ७ बजेसम्म मात्र खुल्ने छ । स्टोरमा एक पटकमा १० जनालाई मात्र प्रवेश दिइने छ । त्यस्तै सामाजीक दुरी कायम गर्न ५÷५ फिटको दुरीमा बस्नका लागि मार्किङ गरिएको उनले बताए ।

यस्तै उपत्यका बाहिर रहेका १० वटा स्टोर भने सुचारु रहेको छ । लक डाउनपछि बन्द भएको स्टोरले यस अघि होम डेलिभरीको सुविधा दिदै आएको थियो । उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गरी पूर्ण रुपमा सुरक्षीत रहन सर्तकता अपनाएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }