बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

ट्रेकिङ एजेन्सीको नविकरण म्याद ६ महिना थप्न माग


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १२, २०७७
  • 987
    SHARES

काठमाडौं । कोरोना भाइरसले प्रभावित भएको ट्रेकिङ व्यवसायको नविकरण म्याद ६ महिना थप्न ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान)ले माग गरेको छ । भाइरसको प्रभावले एजेन्सीहरु अहिले समस्यामा परेको भन्दै नबिकरण समय ६ महिनाका लागि थप गर्नुपर्ने माग राखि सरकारी निकायमा पत्राचार गरिएको टानका अघ्यक्ष खुम बहादुर सुवेदीले बताउनु भयो।

म्याद थपको लागि पर्यटन विभागमा पत्र पठाइसकेको अघ्यक्ष खुम बहादुर सुवेदीले बताउनु भयो। ‘अहिलेकै अवस्थामा नविकरण हुन सक्ने अवस्था छैन ।’ हरेक पाँच÷पाँच वर्षमा ट्रेकिङ एजेन्सीको नविकरण गर्नुपर्ने हुन्छ । भाइरसको प्रभावपछि लक डाउन गरेको एक महिना भइसकेको छ । यो अवधिमा नविकरण नभएकाहरुलाई जरिवाना नलिन  ६ महिना म्याद थप गर्नुपर्ने टानले माग गरेको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }