शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आगामी शनिबार काँग्रेस संसदीय दलको बैठक बस्दै


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ १, २०७७
  • 517
    SHARES

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको बैठक शनिबार बस्ने भएको छ । काँग्रेस संसदीय दलले एक विज्ञप्ति जारी गर्दै शनिबार १ः३० बजे संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक बोलाइएको जानकारी दिएको हो ।

सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको नीति तथा कार्यक्रम र मुलुकको समसामयिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक आह्वान गरिएको प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)