शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आईओएमको डिनमा प्रधानमंत्रीका नीजि चिकित्सक प्रा. डा दिव्या सिंह नियुक्त


  • माउन्टेन खबर
  • बिहिबार, असार ४, २०७७
  • 1.2K
    SHARES

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डीनमा डा. दिव्य सिंह शाह नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सकसमेत रहेकी शाहलाई बुधबार त्रिवि कार्यकारी परिषद्ले डिनमा नियुक्त गरेको हो ।

यसअघि प्रा.डा. प्रेम ज्ञवाली संयोजक रहेको एक समितिले आईओएमको डिनका लागि प्रा. डा. शाह सँगै प्रा.डा. प्रदीप वैध र प्रा.डा. उत्तमकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)