मङ्लबार, अशोज ११, २०७९

गायक प्रताप दास र गायिका प्रविशा अधिकारीको ‘तिमिले टेक्छौ जहाँ’ गीत सार्वजनिक


  • माउन्टेन खबर
  • बुधबार, भदौ ३१, २०७७
  • 403
    SHARES

काठमाडौं,३१ भदौ ।  गायक प्रताप दास र सुमधुर आवाजकी धनी गायिका प्रविशा अधिकारीको सम्युक्त आवाजमा रहेको गीत ‘तिमिले टेक्छौ जहाँ’ सार्वजनिक भएको छ । माया प्रेम लाई निकै मीठो सङ्ग उदागर गरिएको उक्त गीतको भिडियो पनि निकै नै शानदार बनेको छ ।

क्यानडामा गरिएको उक्त भिडियो शुटमा सिनेमम्याटिक हिसाबले पनि धेरै नै राम्रो बनेको छ । दर्शकहरुको मन जित्ने आश र सफलताको अपेक्षामा तयार गरिएको म्युजिक भिडियोमा शब्द लोकप्रीय गायक तथा सब्दकार लेखुको रहेको छ ।

त्यसैगरी सङ्गीत पुरुसोतम सुवेदी रहेको छ भने सङित सम्योजन विश्व अधिकारीले गरेका छन् । माया प्रेम को मीठो भाव समेटियको गीतमा भने क्यानडामै बसोबास गरिरहेका मोडेल पन्च र दिनेश लिम्बू को जोडतोडको अभिनय दर्शकहरुले देख्न पाएका छन् ।

साथै भिडियोमा लामो समयदेखि काम गरिरहेका ईश्वर थापाको छायांकन , ड्रोन, सम्पादन र निर्देशन रहेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ