शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना विरुद्ध लड्न भारतलाई रुसको सहयोग


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १, २०७७
  • 292
    SHARES

नयाँ दिल्ली,१ असोज।  कोरोना भाइरस संक्रमणबाट अति प्रभावित देश भारतलाई रुसले १० करोड डोज कोरोना विरुद्धको खोप उपलब्ध गराउने भएको छ । रुसी खोप निर्माता कम्पनीले स्पुतनिक भी नामक कोरोना विरुद्धको खोप विकास गरेको हो ।

सो कम्पनीले भारतको रेड्डी लेबोरेटोरिजलाई खोप उपलब्ध गराउने जनाएको हो । भारतमा स्पुतनिक भी खोपको क्लिनिकल परीक्षण र खोप वितरणका लागि रुसी कम्पनी र विश्वविख्यात औषधि उत्पादक कम्पनी डा रेड्डीबीच सम्झौता भएको हो । रुसले भारतीय नियामक निकायबाट अनुमति पाए लगत्तै स्पुतनिक खोपको आपूर्ति गरिने जनाएको छ ।

भारतमा कोभिड–१९ विरुद्ध लड्न स्पुतनिक भी खोप विश्वासिलो विकल्प हुने विश्वास भारतीय अधिकारीहरुको छ । भारत विश्वमै कोरोना भाइरसका कारण सर्वाधिक असर परेको मुलुकका रुपमा देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }