बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रोशन राई “पालुवा स्टार” र मेलिना राईको स्वरमा “तिमी सित माया गर्दा” बोलको गीत सार्वजनिक


  • माउन्टेन खबर
  • शनिबार, अशोज ३, २०७७
  • 1.4K
    SHARES

काठमाडौ ,३ असोज।

चर्चित गायक तथा संगीतकार रोशन राई “पालुवा स्टार” र बहु चर्चित मेलिना राईको स्वरमा रहेको “तिमी सित माया गर्दा” बोलको गीत सार्वजनिक भएको छ। रमेश नामहाङ्गको शब्द तथा संगीत रहेको यो गीतलाई फणिन्द्र राईले एरेन्ज गरेका छन् भने मिक्सिङ्ग किशोर थापाले गरेका हुन्।

यो गीतको म्युजिक भिडियोमा चर्चित मोडेलहरु लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय रहेको छ। यो गीतको म्युजिक भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् भने सम्पादन र कलर बिष्णु खड्काले गरेका हुन्।

लक्ष्मी बर्देवा र जीवन भट्टराईकै कन्सेप्ट र निर्देशन रहेको यो गीतको म्युजिक भिडियोमा बेमेल माया गर्दा समाजमा हुने घट्ना र स्थितिलाई चित्रण गरिएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)