शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकी राष्ट्रपति ट्रम्प माथी कर छलिको आरोप


  • माउन्टेन खबर
  • सोमवार, अशोज १२, २०७७
  • 459
    SHARES

ऐजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ मा राष्ट्रपतिमा निर्वाचित भएको वर्ष आफ्नो आयकर केवल ७ सय ५० अमेरिकी डलर मात्रै तिरेको दि न्युयोर्क टाइम्सको आरोप छ ।

सो पत्रिकाले राष्ट्रपति ट्रम्प र उहाँका कम्पनीहरुको दुई दशकको कर सम्बन्धी जानकारी आफूसँग भएको बताउँदै बितेको १५ वर्षमा १० वर्ष कुनै पनि आयकर नबुझाएको पनि जनाएको छ । कम्पनीले घाटा व्यहोरेको जनाउँदै कर नतिरेको उल्लेख गरिएको छ ।

दि न्युयोर्क टाइम्सको सो समाचार पूर्ण रुपमा गलत भएको राष्ट्रपति ट्रम्पले प्रतिक्रिया दिनुभएको छ ।

आइतबार राष्ट्रपति ट्रम्पले कर छली गरेको सम्बन्धी समाचार छापिएपछि प्रतिक्रिया दिंदै उहाँले आफूले कर तिरेको तर त्यो फिर्ता भएको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }