बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

साहित्यकार पदम विश्वकर्माको नयाँ गजल “सोच तिम्रो”सार्वजनिक


  • माउन्टेन खबर
  • आइतवार, अशोज १८, २०७७
  • 813
    SHARES

अमेरिका,३ अक्टोबर।    साहित्यकार पदम विश्वकर्माको नयाँ गजल “सोच तिम्रो” सार्वजनिक भएको छ। चर्चित गायक राज सिग्देलको स्वरमा रहेको “सोच तिम्रो” शीर्षकको सो  गजलमा राम कार्कीको संगीत, सुरेश थापाको निर्देशन र दिपक आयार्च,इष्टु कार्की, प्रशन्न पोखरेल र मुना सिलवालको अभिनय रहेको छ।

पदम विश्वकर्माको यस अघि शव्द सुमन कविता संग्रह, Word Floret (अनुवादित कविता संग्रह) र तमसुक कथा संग्रह प्रकाशित छन्।विश्वकर्मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष र बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष  हुनुहुन्छ ।  सोच तिम्रो गजल साहित्यकार विश्वकर्माको जन्म दिनको अवसरमा सार्वजनिक गरिएको हो।

साहित्यकार पदम विश्वकर्मा हाल अमेरिकाको कोलोराडो शहरमा बस्नु हुन्छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)