शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चलचित्र उधोगको उत्थान र प्रवर्धनका लागि मेरो उम्मेद्वारी : आकाश अधिकारी केन्द्रीय सदस्य पदका उम्मेद्वार नेपाल उद्योग वाणिज्य महासंघ


  • माउन्टेन खबर
  • मङ्लबार, मंसिर ९, २०७७
  • 628
    SHARES

यतिबेला विश्वसहित नेपालपनि कोरोनाको चपेटामा छ । कोरोनाको बाबजुत नेपालको नीजि क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघ यतिबेला निर्वाचनमा होमिएको छ । सोही महासंघको आगामी मंसीर १३ मा हुन लागेको ५४ औँ राष्ट्रिय अशिवेशनमा बस्तुगत तर्फको कार्यकारीणी समिती सदस्यमा वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्रप्रसाद ढकाल र उपाध्यक्षका उम्मेद्वार उमेशलाल श्रेष्ठ समूहबाट   उम्मेद्वार दिनुभएका नेपाल चलचित्र क्षेत्रका नक्षत्र नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीलाई भोट किन ?

भारतबाट चलचित्र निर्देशन तथा अभिनयमा ग्रेजुएट गरी २६ बर्ष पुर्व नेपाल प्रवेश गरी आजका दीन सम्म पनि यसै क्षेत्रमा सक्रियताका साथ निरन्तरता दी नै रहेको छु । चलचित्र उधोगको उत्थान र प्रवर्धन नै मेरो मुख्य लक्ष हो । यस उधोगको उज्जल भविश्यमा नै हामी चलचित्र कर्मिको भविश्य छ ।
१/ २०७३ सालमा जब २१ जना टिम सहित निर्बिरोध नेपाल चलचित्र निर्माता संगको अध्यक्ष पदमा निर्वाचित भयें तब देखिको निरन्तर प्रयास पछी सेवामुलक नेपाल चलचित्र क्षेत्रलाई, नेपाल चलचित्र निर्माता संघको मेरो टिम, चलचित्र समनवे समितीको साथ, FNCCI को सहयोगले र मेरो अथाह प्रयसले ३ वर्ष भित्र नेपाल सरकार अंतरगत राष्ट्रिय प्रार्थमिकता प्राप्त उधोगमा सुचीकृत गराउन सफल भयको छु ।
२/ नेपाली चलचित्रको भारतमा सेंसर गर्न १ देखी ३ महिनाको समय लाग्थ्यो, पटककथा संवादलाई हिन्दिमा अनुवाद गर्नु पर्थ्यो, तर आज, online लाइनबाट सेंसरको डेट लिन सकिन छ, नेपाली संवादलाई नै मन्यता दीलायको छु । किन हामीले हाम्रो अधिकार लिन सकेका थिय नौं । जब 31st Augast 1992 मा भारतको सम्मिधानमा नेपाली भाषाले १६औं स्थान पायो तब देखी नेपाली भाषामा सेंसर गर्न पाउनु हाम्रो अधिकार हो र नेपाली भाषा बुझ्ने ब्यती सेंसरमा राख्नु पर्ने उन्को बाध्यता हो तर हाम्रो सम्मिधानमा न भयको भाषा हाम्रो सेंसर बोर्डले बुझ्नै पर्ने हाम्रो बाध्यता हैन र पनि हामी बुझिदिन्छौं, बिहीवार फिल्म आउँछ शुक्रबार प्रदर्शन हुन्छ । यिनै र यस्तै प्रकारले convince गरी भारतको सेंसर सहज बनायको छु ।
३/ चलचित्र मिर्माणमा निर्मातालाई हुने जोखिम कम गर्न प्रोजेक्ट बिमा ल्ययको छु, नेपाल बिमा संथानले पोलिशी छैन, हामी सक्दै नौं भनेर पन्छियो तर म पछि हटिन आफ्नो रकम खर्च गरेर बोलीवूड पुगें, त्यहाँको Insurence backup UK बाट थोयो र म UK पुगें र त्यस पछि लुम्बिनी Insurance, मार्फत ल्ययको छु नेपाल चलचित्र उधोगमा प्रोजेक्ट Insurence.
४/ चाइनमा केन्द्रिय कार्यलय रहेको संथा FILM PRODUCER ASSOCIATION IN ASIA PASIFIC (जस्मा संथामा ४६ राष्ट्रको प्रतिनिधित्व रहेको छ) सन 2018 मा नेपालबाट प्राइवेट क्षेत्रको र चलचित्र उधोगको प्रतिनिधित्व गर्दै पहिलो पटक भाग लियें र त्यसै पटक नेपाललाई समवेश गराउनुका साथै १७ जना रहेको केन्द्रिय सदस्यमा पनि निर्वाचित भयें । त्यस एसोसिएशन मार्फत नेपाली चलचित्रलाई चाइनाको कोटा सिस्टम मार्फत स्थान दीलाउनु मेरो उदेश्य छ ।
५/ सन 2008 मा हलिउडमा निर्मीत अत्यधुनिक RED 4K DIGITAL Camera भित्र्यएं र आज नेपाल चलचित्र उधोगलाई DIGITAL मय भयको छ ।
६/ २०६२ साल देखी बक्स अफिस चाहिन्छ भनि लागि परें र २०७५ साल देखी Boxoffice पनि लागेको छ ।
अब राष्ट्रिय मान्यता प्राप्त नेपाली चलचित्र उधोगको निती, एेन, कानुन निर्माणमा सहयोग पुर्याउन मेरो पुनह आसन्न ५४औं अधिवेशनमा बस्तुगत तर्फको सदस्य पदमा उम्मेदवारी दियको छु ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)