बुधबार, भदौ २४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेशसभाको बैठक बोलाउन माग गर्दै प्रमुखसमक्ष समावेदन पेश


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २, २०७८
  • 620
    SHARES

२ बैशाख, कास्की । गण्डकी प्रदेशसभाको बैठक बोलाउन माग गर्दै काँग्रेससहितका तीन दलले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष समावेदन निवेदन पेश गरेका छन्।

प्रदेश प्रमुखले अकस्मात संसद अधिवेशन अन्त्य गरिदिएपछि गण्डकी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका दलले विशेष अधिवेशन आह्वानको माग गरेका हुन्।

कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरु विशेष अधिवेशन आह्वानको निर्णय गरी प्रदेश प्रमुखलाई भेट्न गएका छन् ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने भएपछि त्यसलाई छल्न बुधबार रातिको मिति राखेर अधिवेशन अन्त्यको घोषणा प्रमुखमार्फत गराएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)