बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अक्सिजनको अभावमा ३२ बर्षीय कोरोना संक्रमितको मृत्यु


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १२, २०७८
  • 356
    SHARES

१२ बैशाख, धनुषा । प्रदेश २ मा भेन्टिलेटरको अभावमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सर्लाहीको रामनगर गाउँपालिका वडा नं. ५ बिर्ता टोलका ३२ वर्षीय युवकको कोरोना संक्रमण्बाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जनाकारी दिनुभयो ।

कोरोना संक्रमित भएका पुरुषलाई उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज पठाएकोमा संक्रमित पुरुषलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा भेन्टिलेटरको व्यवस्था नरहेकोले थप उपचारको लागि काठमाडौँ रिफर गरेकोमा बाटोमै मृत्यु भएको प्रवक्ता कुँवरले जानकारी दिनुभयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)