बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जापानको मियागिमा शक्तिशाली भूकम्प


  • माउन्टेन खबर
  • शनिबार, बैशाख १८, २०७८
  • 717
    SHARES

१८ बैशाख, काठमाडौं । जापानको मियागी प्रिफेक्चरको केन्द्र पारेर ६.६ म्याग्नेच्युटको भूकम्प गएकोछ । स्थानिय समय अनुसार बिहान १०। २७ मा भूकम्प गएको जनाइएको छ ।

राजाधानी टोकियो आसपासका क्षेत्रमा समेत भूकम्प धक्का महसुस भएको थियो । भूकम्पले के कति क्षेती पुर्‍यायो भन्ने बारेमा विस्तृत विवरण आइनसके पनि सुनामिको खतरा भने नरहेको अधिकारीहरुले जनाएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)