बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुदुरपश्चिम प्रदेशमा एमालेको संसदीय दलको बैठक बस्दै


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ ११, २०७८
  • 786
    SHARES

११ बैशाख, काठमाडौं । सुदुरपश्चिम प्रदेशमा नेकपा एमालेको संसदीय दलको बैठक बोलाइएको छ । हिजो बसेको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै एमालेको संसदीय दलको बैठक बस्न लागेको हो।

आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहनुभएको संसदीय दलका नेता प्रकाश बहादुर शाहले मंगलबार संसदीय दलको बैठक बोलाउनुभएको हो।

‘संसदीय दलको नेताज्यूले आज बैठक बोलाउनुभएको छ । ‘अहिले प्रदेशसभामा रहेको संसदीय दलको कार्यालयमा माननीयज्यूहरू आउने क्रम सुरु भएको छ,’ साउदले अनलाइनखबरसँग भने, ‘बैठकमा समसामयिक विषयमा छलफल हुने कार्यसूची छ ’, एक नेताले भन्नुभयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)