बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा घट्दै संक्रमित दर, सोमबार भेटिए १ लाख ९५ हजार ६८५ संक्रमित


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ ११, २०७८
  • 646
    SHARES

११ जेठ, काठमाडौं । भारतमा कोरोनाको दोस्रो लहर कमजोर हुँदै गइरहेको छ । सोमबार यहाँ १ लाख ९५ हजार ६८५ मानिसहरु संक्रमित भेटिए । यो आँकडा पछिल्लो ४२ दिनमा सबैभन्दा कम हो । यसअघि १३ अप्रिलमा १ लाख ८५ हजार ३०६ जना कोरोनाद्वारा पोजेटिभ पाइएका थिए ।

यद्यपि, मृत्युको आँकडा सरकार र मानिसका लागि चिन्ताको विषय बनेको छ । भारतमा सोमबार ३,४९६ व्यक्तिमा कोरोनाका कारण ज्यान गुमाउनु परेको छ । साथै, यतिबेला ३ लाख २६ हजार ६७१ जनाले कोरोनालाई मात दिएका छन् । यसरी, उपचार गराइरहेका बिरामीको संख्यामा १ लाख ३४ हजार ५७२ को कमी रेकर्ड गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)