आइतवार, बैशाख २३, २०८१

गण्डकी प्रदेशको अधिवेशन जेठ १६ बोलाउन सिफारिस


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ ११, २०७८
  • 396
    SHARES

११ जेठ, कास्की । गण्डकी प्रदेश सभाको अधिवेशन यही जेठ १६ गते बोलाउनका लागि सरकारले प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले १६ गते दिउँसो १ बजे सभागृह हलमा अधिवेशन बोलाउनका लागि सिफारिस गरेको हो ।

प्रदेश सभाको अधिवेशन यही जेठ १६ गते सभागृह हलमा डाक्नका लागि प्रदेश प्रमुख समक्ष सिफरिस गर्ने निर्णय मन्त्रिपरिषद् बैठकको बैठकमा भएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिनुभयो ।

आगामी असार १ गते भित्र प्रदेश सरकारले बजेट ल्याउनु पर्ने र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यही जेठ २८ गते भित्र विश्वासको मत लिनुपर्ने भएकाले अधिवेशन डाकिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }