मङ्लबार, जेष्ठ १, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सुदूरपश्चिम प्रदेशको एमाले संसदीय दलको बैठक सुरु


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ १२, २०७८
  • 1.2K
    SHARES

१२ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ता लिने सन्दर्भमा एमाले संसदीय दलको बैठक सुरु भएको छ । संसदीय दलमा बहुमत रहेको झलनाथ खनाल माधव नेपाल पक्ष सरकारबाट समर्थन फिर्ता लिने मुडमा देखिएको छैन ।

बैठकमा २० जना प्रदेश सभा सदस्य सहभागी भएका भने सांसदहरू रतन थापा, ग्याल्बु बोहरा र लीलाधर भट्ट रहनुभएको छ भने माधव नेपाल पक्षकी सांसद चुन कुमारी चौधरी अनुपस्थित हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }