सोमवार, बैशाख २४, २०८१

बलिउड चलचित्र पठानको ६० प्रतिशत छायाँकन सकियो


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ १७, २०७८
  • 1.1K
    SHARES

एजेन्सी ।  फिल्म ‘पठान’ को ६० प्रतिशत छायाँकन सकिएको छ । फिल्मका निर्देशक सिद्धार्थ आन्नदले ४० प्रतिशत सुटिङ बाँकी रहेको बताएका छन् । यो फिल्म अभिनेता शाहरुख खानको ‘कमब्याक’ रहेको भारतीय मिडियाहरुले बताएको छ ।

गत वर्ष लकडाउनको समयमा फिल्म २०२१ को अक्टुबर २ मा रिलिज हुने घोषणा भएको थियो । उक्त फिल्म युरोपको तीन देशमा हुने निर्माण युनिटले सार्वजनिक गरेको छ । अहिले छायाँकन हुने देशको नाम भने बाहिर ल्याइएको छैन ।

आदित्य चोपडाको यशराज फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको जनाइएको छ । फिल्मको महत्वपूर्ण भूमिकामा दीपिका पादुकोण र जोन अब्राहम रहने छन् । त्यस्तै सलमान खानको समय विशेष अभिनय रहने छ । ट्रेलर भने बाहिरि सकेको छ । हेर्नुहोस् :

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }