बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कर्णालीमा थपिएका दुई मन्त्रीले लिए सपथ


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ २३, २०७८
  • 421
    SHARES

२३ जेठ, सुर्खेत । कर्णाली सरकारमा थपिएका दुई जना मन्त्रीले सपथ लिएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा नियुक्त दिनबन्धु श्रेष्ठले जलश्रोत तथा ऊर्जा विकास र यज्ञबहादुर बिसीले सामाजिक विकास मन्त्रीको जिम्मेवारीको रूपमा सपथ ग्रहण गरेका हुन् ।

मन्त्रीद्वयलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

दुवैजना नेपाली कांग्रेसबाट महेन्द्र बहादुर शाही सरकारमा सहभागी भएका हुन् । अब कर्णालीको मन्त्रिपरिषद् आठ सदस्यीय भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)