सोमवार, बैशाख २४, २०८१

मुख्यमन्त्री भट्टले पाए विश्वासको मत


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ २५, २०७८
  • 554
    SHARES

२५ जेठ, काठमाडौं । विश्वासको मतका लागि आज सुदूरपश्चिम प्रदेश सभामा प्रस्ताव गरेका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाउनुभएको छ । सुदूरपश्चिम प्रदेशसभामा आज भएको मतदान मा मुख्यमन्त्री भट्टले विश्वासको मत पाउनुभएको हो।

यस मत विभाजनको प्रक्रियामा नै एमालेको माधव नेपाल पक्षले विश्वको मतको पक्षमा उभिएपछि भट्टको सरकार जोगिएको छ ।

मतदानमा सरकारको पक्षमा ३० मत र विपक्षमा ९ भोटमात्रै देखिएको छ । एमालेको ओली पक्षका ७ जना र जनता समाजवादी पार्टीका दुईजनाले सरकारको विपक्षमा भोट हालेका थिए । त्यस्तै कांग्रेसले भने मतदानमा भाग लिएन । काँग्रेसले अवाश्यक परे मत दिने भनेको थियो ।

बैठकमा ५१ जना सांसद उपस्थित भएका थिए । उनीहरूमध्ये १२ जना मतदानमा सहभागी भएनन्

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }