बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुदुरपश्चिम सरकारले नीति कार्यक्रम ल्याउँदै


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ २७, २०७८
  • 747
    SHARES

२७ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम ल्याउँदैछ ।

प्रदेश सभा बैठक आज दिउँसो ४ बजे बस्दैछ ।

आजको बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले आगामी आर्थिक वर्ष २०७८/०७९ का नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)