शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेश सभाको दोश्रो बैठक सुरु, प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री live


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ २७, २०७८
  • 616
    SHARES

कास्की ,२७ जेठ

आधा घण्टाका लागि स्थगित भएको गण्डकी प्रदेश सभाको बैठक सुरु भएको छ । बैठक केही समय ढिला सुरु भएको हो ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मतका लागि राखेको प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिँदैछन् ।

सौजन्य गण्डकी न्युज

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)