शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकीका सांसद कृष्ण थापा पुन: पदमुक्त


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ २८, २०७८
  • 504
    SHARES

२८ जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको सांसद पद गएको छ । आज बसेको गण्डकी प्रदेश सभाको बैठकमा सांसद थापाको पद गएको र मुख्यमन्त्रीले विश्वासको मत नपाएको सूचना संसदमा जानकारी गराइएको छ ।

उक्त जानकारी गराएर सभामुखले आइतबार १ बजेसम्मका लागि सदन स्थगित गर्नुभएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)