बुधबार, जेष्ठ २, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकीका मुख्यमन्त्रीको घोषणा : महिलाजन्य रोगको नि: शुल्क उपचार


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ ३०, २०७८
  • 694
    SHARES

३० जेठ, काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले महिलाजन्य रोगहरुको नि:शुल्क उपचारको व्यवस्था गर्ने निर्णय गर्नुभएको छ।

शनिबार साँझ मुख्यमन्त्री पदको सपथ ग्रहण गरेलगत्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्दै उहाँले महिलामा हुने पाठेघरको क्यान्सर, स्तन क्यान्सरलगायतका रोगहरुको निशुल्क उपचार गर्ने निर्णय गर्नुभएको हो। साथै उहाँले विपद् क्षति न्युनीकरणका लागि प्रतिकार्य योजना तयार गर्ने निर्णय पनि गर्नुभएको छ।

मनसुन शुरु भएसँगै विपद्बाट हुनसक्ने जनधनको क्षति कम गर्न प्रतिकार्य योजना तयार गर्ने निर्णय गर्नुभएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }