शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

२५ जनासम्म राखेर परीक्षा सञ्चालन गर्न पाईने


  • माउन्टेन खबर
  • आइतवार, असार २०, २०७८
  • 979
    SHARES

काठमाडौं ,२० असार

काठमाडौं उपत्यकामा बढीमा २५ जना विद्यार्थीसम्म राखेर परीक्षा सञ्चालन गर्न दिइने भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले परीक्षा चलाउन दिने निर्णय गरेको हो ।

कोभिड–१९ भाइरसका कारण रोकिएको कक्षा १२ र त्रिभुवन विश्वविद्यालयका विभिन्न तहका परीक्षाहरुमा मास्क, स्यानिटाइजरको अनिवार्य प्रयोगसँगै प्रत्येक सिफ्टको परीक्षा सकिएसँगै निसंक्रमण गर्नुपर्ने भनिएको छ ।

यस्तै एकै दिनमा २५ जनाभन्दा बढी जम्मा हुने अवस्था भएमा शिफ्ट अनुसार परीक्षा सञ्चालन गर्न भनिएको छ । एउटा शिफ्टका सबै व्यक्ति परीक्षास्थलबाट बाहिरिएपछि मात्र अर्को शिफ्टसँग सम्बन्धित व्यक्ति प्रवेश गर्न मिल्न पाइने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }