बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोनाका कारण रोकिएका त्रिविको परीक्षा आजदेखि शुरु


  • माउन्टेन खबर
  • आइतवार, साउन १०, २०७८
  • 255
    SHARES

१० साउन, काठमाडौं । झण्डै दुई वर्षदेखि कोरोना महामारीका कारण रोकिएका त्रिभुवन विश्वविद्यालयको स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा आजदेखि शुरु भएको छ ।

आजबाट बीए, बीएड र बीएससीतर्फका चार वर्षेरतीन वर्षे परीक्षा शुरु भएको छ । व्यवस्थापन संकायका परीक्षाहरु भने भोलिबाट शुरु हुनेछन् । परिक्षा रेगलुर र आंशिक सबै सुरु भएको हो ।

कोरोना महामारीका कारण त्रिविले अनलाइन प्रणालीबाट परीक्षा फारम भर्ने व्यवस्था मिलाए पनि परीक्षा भने भौतिक रुपमै उपस्थित भएर दिनुपर्ने बनाएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }