शुक्रबार, बैशाख २८, २०८१

संसदमा विचाराधिन आर्थिक विधयेकहरु ३ महिनाभित्र पारित गर्ने सरकारको प्रतिवघ्दता


  • माउन्टेन खबर
  • आइतवार, साउन २४, २०७८
  • 214
    SHARES

काठमाडौं ,२४ साउन

सरकारले विचाराधिन रहेका विभिन्न आर्थिक विधयेक संघीय संसदबाट पारित गर्ने भएको छ । धेरै आर्थिक विधयेक संसदमा रहेको भन्दै सरकारले ३ महिनाभित्र सबै पारित गर्ने जानकारी दिएको हो ।

गठवन्धनका तर्फबाट संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सामाजिक–आर्थिक रूपान्तरणको आधार निर्माण गर्दै उच्च आर्थिक विकासमा जोड दिने बताएका छन् ।

उनले उत्पादनमुखी अर्थतन्त्रमा जोड, आपुर्ति व्यवस्थामा सुधार, महङ्गी नियन्त्रण र भ्रष्टाचारको छानबीन र कारबाहीका लागि अग्रसरता लिने उनले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }