बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेशमा एमालेको अवरोधपछि बैठक स्थगित


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ १, २०७८
  • 493
    SHARES

१ भदौ, काठमाडौं । लुम्बिनी प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गरेपछि संसद बैठक स्थगित भएको छ।

निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेर बाहिरिएसँगै ४ दल मिलेको बनेको सरकारमा पुगेपछि बसेको पहिलो बैठकमै एमालेले अवरोध गरेको हो।

सांसद अजय बहादुर शाही र विमला वलीको बिषयमा निर्णय लिन दवाव दिँदै एमालेले बैठकमा अवरोध गरेको छ । सभामुखले बैठकको कारवाही अगाडी बढाउँदै गर्दा एमालेका सांसदहरुले अवरोध जारी राखेपछि बैठक स्थगित गरिएको हो।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)