१० भदौ, काठमाडौं । नेकपा एमाले प्रदेश नम्बर १ संसदीय दलको नेतामा भीम आचार्य चयन हुनुभएको छ । आज बसेको एमाले संसदीय दलको बैठकले आचार्यलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।
मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा उहाँ संसदीय दलको नेतामा चयन हुनुभएको हो।
प्रतिक्रिया
