आइतवार, बैशाख २३, २०८१

पुर्ण र लक्ष्मी फिचर्ड ‘भुलिदेउ’ सार्वजनिक ( भिडियो )


  • माउन्टेन खबर
  • बिहिबार, भदौ १०, २०७८
  • 475
    SHARES

१० भदौ, काठमाडौँ । अमेरिकामा व्यवसाय संगै अभिनयमा सक्रिय पुर्ण लम्साल र अभिनयमा पहिलोपटक डेब्यु गरेकी लक्ष्मी ओली फिचर्ड प्रेमिल शैलीको नयाँ म्युजिक भिडियो ‘भुलिदेउ’ सार्वजनिक भएको छ।

यस गीतमा स्वर संगीत गायक हिमाल सागरको रहेको छ भने शब्द रोहन पौडेल ‘जनक’को रहेको छ। गीतलाई महेश्वर मान राजभण्डारीले संगीत संयोजन गरेका हुन्।

अमेरिकामा नै सम्पूर्ण छायांकन भएको म्युजिक भिडियोमा शैलेश घलेको छायांकन र बिष्णु खड्काले सम्पादन रहेको छ। बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो। ‘पी एण्ड एच प्रोडक्शन’ मार्फत भिडियो सार्वजनिक गरिएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }