आइतवार, बैशाख ३०, २०८१

माओवादी केन्द्रले टुंग्यायो मन्त्री बन्नेको नाम


  • माउन्टेन खबर
  • बुधबार, अशोज २०, २०७८
  • 194
    SHARES

काठमाडौं ,२० असोज

नेकपा माओवादी केन्द्रले मन्त्री बन्नेको नाम टुंग्याएको छ। बुधबार बसेको स्थायी कमिटी बैठकले मन्त्री बन्नेहरुको नाम टुंग्याएको हो ।

सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय बाँडफाँटमा सहमति जुटेपछि माओवादीले मन्त्री चयनका लागि स्थायी कमिटी बैठक बोलाएको थियो ।

माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने भएका छन् भने बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }