आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेशसभाको बैठक सुरु, मुख्यमन्त्री शाक्यले विश्वासको मत लिंदै


  • माउन्टेन खबर
  • बिहिबार, कार्तिक ४, २०७८
  • 372
    SHARES

४ कात्तिक, काठमाडौं । बागमती प्रदेशसभाको बैठक सुरु भएको छ । आजको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने कार्यसूचीे रहेको छ ।

दिउसो १ बजे बस्ने तय भएको बैठक तीन बजेका लागि सारिएको थियो । केहिबेर अगाडी सुरु भएको बैठकमा बिश्वासको प्रस्तावमाथि छलफल हुने र विश्वासको मत लिने प्रक्रिया अगाडि बढाइने सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)